पोखरामा कारको ठक्करबाट २ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८१, मंगलबार

पोखरामा कारको ठक्करबाट २ जनाको मृत्यु

काठमाडौं,१० पुस । पोखरामा कारको ठक्करबाट २ जनाको ज्यान गएको छ । पोखरा–५ प्रस्याङको सिद्धार्थ बैंक अगाडी बा १३ च ३७२१ नम्बरको कारले २ जना पैदल यात्रीलाई आज बिहान ठक्कर दिएको हो ।

मृत्यु हुनेमा बाग्लङु ढोरपाटनका पोखरा बस्दै आएका २० वर्षीया ढालेन्द्र छन्त्याल र पहिचान नखुलेका अर्का एक पुरुष रहेका छन् । उपचारको क्रममा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);