सन्दीप लामिछानेबिरुद्धको मुद्दा ढकालको इजलासमा | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८१, आइतबार

सन्दीप लामिछानेबिरुद्धको मुद्दा ढकालको इजलासमा

काठमाडौं, ८ पुस । क्रिकेटर सन्दीप लामिछानेबिरुद्ध दायर भएको जबरजस्तीकरणी मुद्दाको अन्तिम सुनुवाई आज हुँदैछ । काठमाडौं जिल्ला अदालतले न्यायाधीश शिशिरराज ढकालको इजलासमा पेशी तोकिएको छ ।

आज मुद्दाको किनारा लगाउने बताइएको छ । सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो । तर अहिलेसम्म फैसला हुन सकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);