सन्दीपको मुद्दाको सुनुुवाइ बन्द इजलासमा हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सन्दीपको मुद्दाको सुनुुवाइ बन्द इजलासमा हुँदै

काठमाडौं, १४ फागुन । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा न्यायाधीश द्धय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा परेको छ । सन्दीपको मुद्दा बन्द इजलासमा सुनुवाइ हुने भएको हो । मल्ल र चुडालको संयुक्त इजलासले मुद्दाको सुनुवाइ बन्द इजलासमा गर्न आदेश दिएको हो ।

यसअघि सन्दीपको वकिलले बन्द इजलासमा सुनुवाइ गर्न माग गरेका थिए । सोही अनुसार इजलासको आदेशपछि बन्द इजलास सुरु भएको हो । जसमा सरकारी वकिल र सन्दीप पक्षका वकिलहरु मात्र सहभागी छन् ।

लामिछानेले उच्च अदालतको आदेशको बिरुद्धमा क्रिकेट खेल्नका लागि विदेश जान पाउनुपर्ने माग राख्दै दायर गरेको मुद्दाको अन्तिम फैसला आज हुँदैछ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);