आजको लागि यस्तो छ विदेशी मुद्राको सटहीदर | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८१, शुक्रबार

आजको लागि यस्तो छ विदेशी मुद्राको सटहीदर

काठमाडौं,२ पुस । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकन डलरको खरिददर १३२ रुपैयाँ ५१ पैसा र विक्रिदर १३३ रुपैयाँ ११ पैसा रहेको छ ।

त्यसैगरी, एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ३८ पैसा र विक्रिदर १४५ रुपैयाँ ३ पैसा रहेको छ ।

त्यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ७४ पैसा र विक्रिदर ८९ रुपैयाँ १४ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);