काठमाडौं,२४ मंसिर । आज संसदीय सुनुवाई समितिको बैठक बस्दैछ ।
बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।
आजको बैठकमा सर्वोच्च अदालतका प्रश्तावित न्यायाधिश बिरुद्ध परेको उजुरी सम्बन्धमा उजुरीकर्तासँग छलफल हुनेछ ।

१३ घन्टा अघि