महिला संघको आयोजनामा आज बृहत स्वास्थ्य शिविर | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

महिला संघको आयोजनामा आज बृहत स्वास्थ्य शिविर

काठमाडौं,२४ मंसिर । नेपाली कांग्रेस निकट नेपाल महिला संघले आज बृहत स्वास्थ्य शिविर आयोजना गरेको छ ।

महिला हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा महिला संघ केन्द्रीय कार्य समितिले स्वास्थ्य शिविर ११ बजे केन्द्रीय कार्यालय धापासीमा आयोजना गरेको हो ।

‘लैगिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता’ नारासहित संघले आज स्तन क्यान्सर,मधुमेह तथा रगतसँग सम्बन्धित जाँच लगायत चेतनामुलक कार्यक्रम गर्न लागेको संघकी अध्यक्ष उषा मिश्रले बताइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);