निर्वाचन आयोगद्धारा राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता आह्वान | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८०, आइतबार

निर्वाचन आयोगद्धारा राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता आह्वान

nirbachan ayog new

काठमाडौं, २२ मंसिर । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ ।

आयोगले आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्ने सम्बन्धि सूचना जारी गरेको हो । नेपालको संविधानको धारा २७१ बमोजिम राजनीतिक दल दर्ता गर्ने व्यवस्था छ ।

निर्वाचनमा सहभागी हुने पार्टी आइतबारभित्र निर्वाचन आयोगमा दल दर्ता गर्नुपर्ने सुचनामा उल्लेख गरिएको छ ।

Leave a Reply