प्रचण्डले विपिन जोशीको परिवारले भने,‘सरकारका सम्पुर्ण संयन्त्र प्रयोग गरेका छौं’ | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८०, आइतबार

प्रचण्डले विपिन जोशीको परिवारले भने,‘सरकारका सम्पुर्ण संयन्त्र प्रयोग गरेका छौं’

काठमाडौं, २२ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको परिवारसँग भेट गरेका छन् ।

अध्ययनको लागि इजरायल पुगेका जोशीलाई हमासले नियन्त्रणमा लिएको थियो । हमासले हालसम्म १०० जना रिहा गर्दा समेत नेपाली विद्यार्थी जोशीको अवस्थाको पत्ता लागेको छैन् ।

जोशीको परिवारलाई प्रचण्डले धनगढीस्थित विमानस्थलमा भेट गरी उनको रिहाइको लागि सरकारले सम्पुर्ण संयन्त्र प्रयोग गरी लागिरहेको बताएका छन् ।

Leave a Reply