रास्वपाले बोलायो सचिवालय बैठक | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८१, शनिबार

रास्वपाले बोलायो सचिवालय बैठक

काठमाडौं, २० मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक आह्वान गरेको छ । बैठक आज साझ ५ बजे बोलाइएको हो ।

बैठक बस्नु अघि महोत्तरीको बैठकले चयन गरेको केन्द्रीय सदस्यहरुको शपथको कार्यक्रम रहेको छ भने त्यस लगत्तै सचिवालय बैठक बोलाइएको हो ।

आजको बैठकमा सभापति रवि लामिछानेले मलेसिया भ्रमणबारे पनि बिफ्रिङ हुने स्रोतले जनाएको छ । पार्टीमा नयाँ थपिएका सदस्यसहित १२ सदस्सीय सचिवालय बनेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);