भारतका तीन राज्यको चुनावमा सत्तारुढ दल विजयीः प्रारम्भिक सर्वेक्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८३, शुक्रबार

भारतका तीन राज्यको चुनावमा सत्तारुढ दल विजयीः प्रारम्भिक सर्वेक्षण

एजेन्सी, १८ मंसिर ||
भारतको प्रमुख सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) ले मध्य प्रदेश र छत्तीसगढ र पश्चिम राज्य राजस्थानमा भएको निर्वाचनमा जित हासिल गरेको प्रारम्भिक सर्वेक्षणले देखाएको छ । मतगणना जारी रहँदा भारतको निर्वाचन आयोगले जारी गरेको पछिल्लो तथ्याङ्कले मध्यप्रदेशका कुल २३० मध्ये १ सय ६६ विधानसभा क्षेत्र, छत्तीसगढका ९० मध्ये ५६ र राजस्थानमा १९९ मध्ये १ सय १५ निर्वाचन क्षेत्रमा भाजपाले जित हासिल गरेको देखाएको छ । भाजपाले जितेका तीन राज्यहरू बाहेक, पार्टीले दक्षिणी राज्य तेलंगानामा पनि आफ्नो संख्या बढाएको छ ।

 

Leave a Reply