काठमाडौं, १४ मंसिर ||
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा अन्योल र निराशा र जनता विदेश पलायन हुँदै जाँदा प्रतिक्रियावादी शक्तिहरु सल्बलाउन थालेको बताउनुभएको छ । बिहीवार बैतडीको गोठलापानी आयोजित महाकाली—मेची अभियानअन्तर्गतको सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले राजाको शालिक बनाएर श्री ५ महाराजधिराज लेखी असंवैधानिक काम भइरहेको बताउनु भयो । गणतन्त्रको बिरोध गर्ने दुःशाहसी काम भइरहेको बताउनु भयो । उहाँले अब नेपाली जनता पछाडि फर्किन नसक्ने भन्दै कोही धनी र कोही गरिव हुन जन्मिने कुरा स्वीकार्य नहुने बताउनु भयो । अध्यक्ष ओलीले अब गरिबी, अभाव, भोकमरीको अन्त्य गर्नुपर्ने र त्यो काम सरकारको भएको बतउनु भयो ।
अहिले पनि श्री ५ महाराजधिराज लेख्ने असंवैधानिक काम भयोः ओली
ताजा समाचार
मातातीर्थ औँसीको महत्व र महिमा
५७ मिनेट अघि
संसदीय समिति सभापतिकाे निर्वाचन आज
२ घन्टा अघि
आमाको मुख हेर्ने दिन आज : मातातीर्थमा भीड
२ घन्टा अघि




