१५ लाख ८४ हजार रूपैयाँसहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

१५ लाख ८४ हजार रूपैयाँसहित एक जना पक्राउ

money
काठमाडौं,११ मंसिर । स्रोत नखुलेको १५ लाख ८४ हजार रूपैयाँसहित एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१४ बल्खुबाट स्रोत नखुलेको रकम १५ लाख ८४ हजार ५ सय रूपैयाँसहित काठमाडौं सतुङगल डेरा गरी बस्ने भारत मोतिहारी घर भएका २२ वर्षीय हामित खानलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले बा.प्र०२.१७ प ९७५१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त रकमसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);