टर्की प्रहरीद्वारा आइएसका १३ सदस्य पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

टर्की प्रहरीद्वारा आइएसका १३ सदस्य पक्राउ

एजेन्सी, ८ मंसिर । टर्कीको सुरक्षा बलले इस्तानबुलमा इस्लामिक स्टेट (आईएस) का १३ संदिग्ध सदस्यलाई पक्राउ गरेको छ । देशमा आक्रमण गर्ने योजना बनाएको आशंकामा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।

राज्य–सञ्चालित एनाडोलु एजेन्सीले इस्तानबुल आतंकवाद बिरोधी पुलिस एकाइहरूले संदिग्धहरूलाई पक्रन १० जिल्लाहरूमा तयारी गरी कारबाही चलाएको थियो ।

संदिग्धहरू सिरिया र इराक जस्ता देशहरूमा द्वन्द्व क्षेत्रहरूमा आईएस र अन्य सशस्त्र आतंककारी संगठनहरूसँग सम्बन्धित थिए ।

टर्किएले २०१३ मा आईएसलाई आतंकवादी समूहको रूपमा सूचीवद्ध गरेको थियो र धेरै पटक चरमपन्थी समूहले आक्रमण गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);