हेटौडाको झाडीमा भेटियो सालनालसहितको शिशु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

हेटौडाको झाडीमा भेटियो सालनालसहितको शिशु

हेटौंडा,१ मंसिर । हेटौडाको एक झाडीमा सालनालसहितको एउटा नवजात शिशु फेला परेको छ । बच्चा रोइरहेको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

शिशुको हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । हाल शिशुलाई मानवसेवा आश्रमको संरक्षणमा राखिएको छ । शिशुको अवस्था भने सामान्य अवस्था बताइएको छ ।

भर्खर जन्मेको शिशुलाई कसले फाल्यो त्यो भने खुल्न सकेको छैन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);