प्रधानमन्त्रीको अध्यक्षतामा विपद् जोखिम परिषदको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ २५ २०८१, शुक्रबार

प्रधानमन्त्रीको अध्यक्षतामा विपद् जोखिम परिषदको बैठक बस्दै

काठमाडौं, १९ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपद् जाखिम न्युनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री दाहाल परिषदको अध्यक्ष हुन् ।

बैठकमा उपप्रधानमन्त्रीहरु, सबै मन्त्रिहरु, सबै प्रदेशका मुख्यमन्त्रीहरु, विपक्षी दलका नेता, विज्ञ सदस्य, मुख्यसचिव र प्रधानसेनापति लगायत सहभागी हने जनाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा दाहालको अध्यक्षतामा बैठक बिहान साढे ९ बजे बस्दैछ । बैठकले जाजरकोटमा गएको भुकम्पको क्षति,राहत, उद्धार र उपचारबारे छलफल गर्ने जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);