जावलाखेलमा १६ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

जावलाखेलमा १६ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु

काठमाडौं, १४ कार्तिक ||
फ्लोरिकल्चर एशोसिएशनको आयोजनामा ललितपुरको जावलाखेलमा १६ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु भएको छ । मंगलवार कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले १६ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको उद्घाटन गर्नुभएको हो । जावलाखेल मंगलावारदेखि शुरु भएको गोदावरी फूलको प्रदर्शनीमा करिव ७० वटा स्टल रहेका छन् । फ्लोरिकल्चर एशोसिएशनले नेपाली कृषकको उत्पादनलाई प्रोत्साहन एवं प्रवद्र्धन गर्नको लागि मेला आयोजना गरिएको बताएको छ । तिहारलाई लक्षित गरेर आयोजना गरिएको यो प्रदर्शनी ५ दिनसम्म चल्नेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);