सवारी दुर्घटनामा एकजनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

सवारी दुर्घटनामा एकजनाको मृत्यु

accident

सुनसरी, ५ माघ । सुनसरीको धरान उपमहानगपालिका–८ कोशी राजमार्गमा बिहीबार भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा धरान उपमहानगरपालिका–९ बस्ने ४२ वर्षीया सञ्जु आलेमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कोशी राजमार्गअन्तर्गत धरान–८, अटल पेट्रोल पम्पनजिक बरगाछीबाट भानुचोक आउँदै गरेको को. १ ख ६२७१ नम्बरको ट्रिप्परले सोही दिशाबाट आइरहेको को. १८ प ३९६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मगरको घटनास्थलमै मृत्यु भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);