समानुपातिकतर्फ विजयी भएका उम्मेद्वारलाई आज प्रमाणपत्र वितरण गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

काठमाडौं,५ माघ । निर्वाचन आयोगले प्रदेशसभामा समानुपातिकतर्फ विजयी भएका उम्मेद्वारलाई आज प्रमाणपत्र वितरण गर्दैछ ।आयोगले प्रदेशसभामा समानुपातिकतर्फ विजयी भएका २ सय २० जना उम्मेदवारलाई आज आफ्नै हाताबाट प्रमाणपत्र वितरण गर्न लागेको हो ।

आयोगले प्रमाणपत्र वितरणका लागि उम्मेद्वारहरुलाई नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र लिएर उपस्थित हुन आग्रह गरेको छ ।गत मंंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ विजयी उम्मेदवारको नाम आयोगले गत बुधबार सार्वजनिक गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);