समानुपातिक निर्वाचित सांसदलाई प्रमाणपत्र दिँदै आयोग | ईमाउण्टेन समाचार

Our Network

साउन ३० २०८३, आइतबार

समानुपातिक निर्वाचित सांसदलाई प्रमाणपत्र दिँदै आयोग

काठमाडौं, ३ पुस । निर्वाचन आयोगले आज समानुपातिकतर्फका निर्वाचित सांसद्हरुलाई प्रमाणपत्र वितरण गर्ने भएको छ ।

आज दिउँसो १ बजे निर्वाचन आयोगमा गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा निर्वाचित भएका समानुपातिकका निर्वाचित सांसद्लाई प्रमाणपत्र वितरण गर्ने भएको हो ।

Leave a Reply

ताजा समाचार