अब तुलसीपुरबाट सातामा ५ दिन उडान हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

अब तुलसीपुरबाट सातामा ५ दिन उडान हुने

काठमाडौं, ३ पुस । दाङको तुलसीपुर उपमहानगरपालिका १२ टरिगाँउ विमानस्थलबाट अब हप्तामा पाँचदिन उडान हुने भएको छ ।

हालसम्म बिहीबार, शुक्रबार र शनिबारमात्रै उडान हुदै आएकोमा अब आइतबार र मंगलबार पनि उडान भर्ने तयारी गरेको हो ।

हवाई इन्धन डिपोबाट इन्धन रिफ्युल गर्न थालेपछि थप उडान गर्न लागेको स्रोतले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);