काठमाडौं, ५ माघ । भारतले विहिबार पूर्वी राज्य उडिसास्थित सामुद्रिक क्षेत्रबाट अग्नी–पाँचौंको सफल परीक्षण गरेको हो । उक्त क्षेप्यास्त्रको क्षमता पाँच हजार किलोमिटरभन्दा बढी रहेको बताइएको छ । भारतले अग्नी पाँचौंको परीक्षणसँगै रणनीतिक प्रतिरक्षा कमाण्डमा अर्को कोशेढुङ्गा थपिएको बताएको छ । भारतले छोटो दूरीका क्षेप्यास्त्र पृथ्वी, धनुष बाहेक लामो दूरी प्रहार गर्नसक्ने अग्नी–प्रथम, अग्नी –द्वितीय र अग्नी–तृत्तीय को सफल परीक्षण गरिसकेको छ ।
सामुद्रिक क्षेत्रबाट अग्नी–पाँचौंको सफल परीक्षण
ताजा समाचार
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज पनि
१३ घन्टा अघि
राष्ट्रिय सभाको बैठक आज बस्ने, एक मात्र कार्यसूची
१४ घन्टा अघि