क्षणभरमै खरानी भयो बालाजुस्थित जुत्ता उद्योग | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०७९, मंगलबार

क्षणभरमै खरानी भयो बालाजुस्थित जुत्ता उद्योग

काठमाडौँ । महानगरपालिका–१६ बालाजु बाइपास नजिकको जुत्ता कारखानामा बुधबार बिहानदेखि लागेको आगो नियन्त्रण गर्दै अग्नी नियन्त्रक र सुरक्षाकर्मीहरू । घण्टौंको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणमा आए पनि जुत्ता कारखाना जलेर खरानी भएको छ । कारखानाभित्रका सबै सामान काम नलाग्ने भएका छन् ।

आगलागीको कारण पनि खुल्न सकेको छैन।

Leave a Reply