फिलाडेल्फियामा घरमा आगो लाग्दा १३ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

फिलाडेल्फियामा घरमा आगो लाग्दा १३ जनाको मृत्यु

aago le jalne mahila

एजेन्सी । फिलाडेल्फियाामा एउटा घरमा आगो लाग्दा कम्तिमा १३ जनाको जलेर मृत्यु भएको छ । तीन तले एउटा भवनको दोस्रो तलाबाट आगो सल्किएको थियो । आगलागीको कारण खुलेको छैन् । आगो नियन्त्रणमा ल्याउन करिव ५० मिनेट लागेको थियो ।

आगलागीमा मृत्यु हुने व्यक्तिहरुको उमेर यकिन नभएको त्यहाँको अग्नि नियन्त्रणको कार्यलयले जनाएको छ । आगो बुधबार विहान साढे ६ बजे लागेको थियो । अग्नी नियन्त्रक पुग्दा ठूलो मानवीय क्षति भैसकेको प्राप्त विवरणमा जनाइएको छ । आगलागीबारे प्रहरीले थप अनुसन्धान गरिहरेको छ । 
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);