एजेन्सी, २९ असोज ||
न्युजिल्याण्डमा कुकुरको फेसन शो आयोजना भएको छ । न्युजिल्याण्डको क्राइस्टर्चमा कुरको फेसन शो आयोजना गरिएको हो । कुल १२ भन्दा बढी स्टाइलिस कुकुरहरु र तिनीहरुका मालिहरुले रचनात्मक गतिविधि गरेर शोमा भाग लिएका थिए ।
न्युजिल्याण्डमा कुकुरको फेसन शो
ताजा समाचार
राष्ट्रिय सभाकाे हिउँदे अधिवेशन अन्त्य
१३ घन्टा अघि





