दार्चुलामा दुई ओटा भुकम्पको धक्का | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८२, आइतबार

दार्चुलामा दुई ओटा भुकम्पको धक्का

earthaquake-bhukampa

दार्चुला, २९ असोज । दार्चुलामा दुई ओटा भुकम्पको धक्का महसुस भएको छ ।

दार्चुला सदरमुकाम खलङ्गाबाट १५ किलोमिटर पश्चिम भारतको बतन केन्द्र बिन्दु भएर आज बिहान ९ः२६ मा ४.८ रेक्टर स्केल को भुकम्प गएको र लगत्तै जन्बु केन्द्र बिन्दु बनाएर ९ः३० मा ३.९ रेकटर स्केल को भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ ।

हालसम्म भुकम्पबाट कुनै पनि क्षतिको बिबरण प्रप्त भएको छैन् ।

Leave a Reply