ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ २८ २०८३, शुक्रबार

ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल पक्राउ

काठमाडौं, २१ असोज । ओएसआर डिजिटलका सञ्चालक ओम प्रकाश अग्रवाल पक्राउ परेका छन् । चलचित्र ‘प्रसाद २’को विवादपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । म्याद थप्नका लागि अग्रवाललाई आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइँदैछ ।

फिल्मका निर्माता सुदर्शन बस्नेतले अग्रवालविरुद्ध उजुरी दिएका थिए । अहिले उनी बौद्ध प्रहरीको हिरासतमा छन् । ओएसआर डिजिटलले ‘प्रसाद २’ को डिजिटल राइट समेत लिएको बताइएको छ ।

Leave a Reply

ताजा समाचार

Test Post Created

६ घन्टा अघि

Test Post Created

६ घन्टा अघि

Test Post Created

७ घन्टा अघि

15 Knowledge That will Replace your Mental health

१२ घन्टा अघि