वाम एकता संकटमा छ, प्रचण्डको भर छैनः चित्रवहादुर केसी | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८२, बिहीबार

वाम एकता संकटमा छ, प्रचण्डको भर छैनः चित्रवहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसीले राजनीति पार्टीहरुको लहड्मा निर्वाचन आयोग चल्नुपरेको बताए। उनले प्रतीनिधी सभाको नतिजा आइसकेपछी सरकारले नैतिकताको आधारमा सरकार सन्चालन गर्ने अधिकार सकिएको भनेर आगाडी आउनु पर्ने बताउदै प्रचण्डको प्रबृती र इतिहासको कारणले बाम गठबन्धन संकटमा पर्ने डर रहेको उल्लेख गरे । माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा प्रस्तोता प्रकाश गिरीसँग केसीले गरेको थप कुराकानी हेर्न तलको भिडियो क्लिक गर्नुहोस :