एमाले अध्यक्ष ओली आज संसद बैठकमा बोल्ने | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

एमाले अध्यक्ष ओली आज संसद बैठकमा बोल्ने

काठमाडौं, १६ असोज । प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बोल्ने भएका छन् ।

आज संसद बैठक १ बजे बस्दैछ । बैठकमा बोल्न पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले समय मागेको सभामुखको सचिवालयले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);