चितवनको देवघाटमा २ युवक बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

चितवनको देवघाटमा २ युवक बेपत्ता

काठमाडौं, ११ असोज । चितवनको देवघाटमा २ जना बेपत्ता भएका छन् । देवघाटमा नुहाउने क्रममा बिहान ७ बजेतिर नारायणी नदीस्थित देवघाटमा भोजराज अधिकारी र पंकज दाहाल बेपत्ता भएका हुन् ।

भारतको आसाम घर भएका अधिकारी र धनगढी मिलनचोक बस्दै आएका दाहाल बेपत्ता भएका हुन् । अधिकारी कैलालीको धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा बसेर संस्कृत पढ्दै आएका थिए ।

सोही मन्दिरको टोलीसँगै देवघाट आइपुगेका थिए । उनीहरुलाई खोजी गर्ने कार्य भइरहेको प्रहरील जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);