जोर्डनका राजाले गरे मन्त्रीपरिषद् पुनर्गठन स्वीकृत | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

जोर्डनका राजाले गरे मन्त्रीपरिषद् पुनर्गठन स्वीकृत

एजेन्सी, १० असोज । जोर्डनका राजा अब्दुल्लाह द्वितीयले मंगलवार प्रधानमन्त्री विशेर खसावनेहको सरकारमा भएको फेरबदललाई अनुमोदन गर्नुभएको छ ।

मन्त्रीपरिषद् पुनर्गठन स्वीकृत गर्न शाही आदेश जारी गरिएको हो । स्वीकृत भएसँगै मन्त्रीपरिषद्का नयाँ सदस्यले राजासमक्ष शपथग्रहण गर्नुभएको थियो । सोमवार जोर्डनका प्रधानमन्त्री खासावनेहले सरकारका सात मन्त्रीहरु नियुक्ति गर्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);