बिहीबार सार्वजनिक बिदा दिने सरकारकाे निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बिहीबार सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

काठमाडौं, ३ माघ । सरकारले बिहीबार (भोलि) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयका प्रवक्ता नारायण दुवाडीका अनुसार तामाङ तथा ह्योल्मो समूदायको सोनाम ल्होछारको अवसरमा बिदा दिने निर्णय गरिएको हो ।

तामाङ समुदायले सरकारले दिँदै आएको विदा परिवर्तन गर्नेपर्ने माग गर्दै आएका थिए । तामाङ समुदायले चरा वर्गको बिदाइ कुकुर वर्गको स्वागत गर्दै २८५४ औँ सोनाम ल्होछार भोलि मनाउने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);