प्रा.डा. गोबिन्द केसीलाई अरुले नै परिचालन गरे : डा.पोखरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रा.डा. गोबिन्द केसीलाई अरुले नै परिचालन गरे : डा.पोखरेल

राष्ट्रिय पुन:निर्माण प्राधिकरणका पूर्व सिइओ डा. गोविन्द पोखरेलले प्रा.डा. गोबिन्द केसीलाई अरुले नै परिचालन गरेको बताएका छन् । डा. केसीले आमरण अनसन गरेको बेलामा मध्यस्थकर्ताको भूमिका खेलेका डा. पोखरेलले अदालत विरुद्ध डा. केसी अनसन बस्नु गलत भएको टिप्पणी गरेका छन् । माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा  प्रस्तोता प्रकाश गिरीसँग पोखरेलले गरेको थप कुराकानी सुन्नुहोस् :

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);