सरकारले ताेक्याे सातै प्रदेशमा प्रदेश प्रमुख (नामावली सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

सरकारले ताेक्याे सातै प्रदेशमा प्रदेश प्रमुख (नामावली सहित)

काठमाडाैं, ३ माङ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह दोस्रो पटक बसेको मन्त्रिपरिषद बैठकले सातै प्रदेशमा प्रमुख नियुक्तिका लागि नाम सिफारिस  गरेको छ ।

यी हुन् सात प्रदेशका प्रदेश प्रमुख :

प्रदेश १ : प्राध्यापक गोविन्द सुब्बा,

प्रदेश २ : रत्नेश्वरलाल कायस्थ

प्रदेश ३ : अनुराधा कोइराला,

  प्रदेश ४ : बाबुराम कुँवर

  प्रदेश ५ : उमाकान्त झा,

प्रदेश ६ : दुर्गाकेशर खनाल

प्रदेश ७ : मोहनराज मल्ल

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);