काठमाडौं । सरकारले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा बुधबार सार्वजनिक बिदा दिने सूचना गृह मन्त्रालयले निकालेको हो ।
बुधबार सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
ताजा समाचार
निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचनको मिति तोक्दै
१७ मिनेट अघि