सोनाम ल्होछारको अवसरमा भोलि सार्वजनिक बिदा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सोनाम ल्होछारको अवसरमा भोलि सार्वजनिक बिदा

griha mantralaya

काठमाडौं, ३ माघ । सोनाम ल्होछारको अवसरमा सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृहमन्त्रालयका प्रवक्ता नारायण दुवाडीका अनुसार तामाङ तथा ह्योल्मो समूदायको सोनाम ल्होछारको अवसरमा बिदा दिने निर्णय गरिएको हो । तिथिअनुसार ल्होसारको बिदा नमिलेको भन्दै तामाङ समुदायले सरकारले दिँदै आएको विदा परिवर्तन गर्नेपर्ने माग गर्दै आएका थिए ।

तामाङ समुदायले चरा वर्गको बिदाइ कुकुर वर्गको स्वागत गर्दै २८५४ औँ सोनाम ल्होछार भोलि मनाउने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);