आफ्नै ठेलागाडामा भेटियो नुनियाको मृत शरिर | ईमाउण्टेन समाचार

Our Network

असार ३ २०८१, आइतबार

आफ्नै ठेलागाडामा भेटियो नुनियाको मृत शरिर

काठमाडौं, ४ असोज । वीरगन्जमा एक पुरुषको शव फेला परेको छ । गत असोज २ गते साढे ७ बजेतीर वीरगञ्ज महानगरपालिका–९ पान गल्ली स्थित ठेलागाडा चलाउने काम गरी बस्ने करिब ५० वर्षीय भुब्रो महतो नुनिया मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

नुनियाको शव उनी आफैले चलाउने ठेला गाडामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

सूचना पाएलगत्तै खटिएको प्रहरीको टोलीले घटनास्थल लासजाँच प्रकृति मुचुल्का लगायतका कार्य सम्पन्न गरी मृतक लास नारायणी अस्पताल वीरगञ्जको शव गृहमा राखी थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);