स्पेनको नर्सिङ होममा आगलागी, एक जनाको मृत्यु, २७ घाइते | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

स्पेनको नर्सिङ होममा आगलागी, एक जनाको मृत्यु, २७ घाइते

एजेन्सी, २८ भदौ । उत्तरी स्पेनको नर्सिङ होममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।

उत्तरी स्पेनको सिएरो नगरपालिकाको एक नर्सिङ होममा बुधवार आगलागी भएको हो ।

आस्टुरियसको प्रिन्सिपलिटी (सेपा) को आपत्कालीन सेवाका अनुसार मृतक महिला आगलागी भएको भवनको तेस्रो तलामा थिइन् । २७ जना घाइतेमध्ये तीनको अवस्था गम्भीर छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);