रुपन्देहीमा प्रदेश मुकाम तोक्ने तयारी गरेको भन्दै दाङबासी आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

रुपन्देहीमा प्रदेश मुकाम तोक्ने तयारी गरेको भन्दै दाङबासी आन्दोलित

दाङ, २ माघ । सरकारले रुपन्देहीमा प्रदेश मुकाम तोक्ने तयारी गरेको भन्दै दाङबासी आन्दोलित भएका छन् ।

उच्च अदालत भएको दाङलाई छोडेर राजनीतिक पहुचको आधारमा रुपन्देहीमा मुकाम तोक्ने तयारी गरेको भन्दै दाङबासी आन्दोलित भएका छन् । दाङ प्रदेश नम्बरको ५ को राजधानी हुनुपर्ने भन्दै चरणबद्ध आन्दोलन हुँदै आएको छ । दाङमा अस्थायी मुकाम तोक्नु पर्ने भन्दै मंगलवार तुलसीपुर, घोराही र लमही क्षेत्रमा बजार तथा यातायात बन्द आह्वान गरिएको थियो ।

आन्दोलनको नेतृत्व गरेका अगुवाले दाङमा अस्थायी मुकाम नतोकिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);