अख्तियारले चित्त नबुुझेपछि गर्यो सर्वोच्चमा पुनरावेदन | ईमाउण्टेन समाचार

Our Network

जेठ २८ २०८३, शुक्रबार

अख्तियारले चित्त नबुुझेपछि गर्यो सर्वोच्चमा पुनरावेदन

Commission for the Investigation of Abuse of Authority, CIAA

काठमाडौं,१९ भदौ । विशेष अदालतबाट भएको फैसलामाथि चित्त नबुझेपछि सर्वोच्च अदालतमा अख्तियारले पुनरावेदन गरेको छ ।

विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई चित्त नबुझेकाले सर्वोच्चमा पुनरावेदन गरेको आयोगका प्रवक्ता भोला दाहालले जनाएका छन् ।

पुनरावेदन हुने मुद्दामा रवीन्द्रनाथ चौधरी र अर्का प्रतिवादी रामलखन चौधरीमाथि रहेको नक्कली स्थायी अध्यापन अनुमति पत्र बनाइ भ्रष्टाचार गरेको,गोपालचन्द्र लामा र अर्का प्रतिवादी रामप्रसाद देवकोटामाथि सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोप छ ।

 

 

Leave a Reply

ताजा समाचार

Test Post Created

६ घन्टा अघि

Test Post Created

६ घन्टा अघि

Test Post Created

७ घन्टा अघि

15 Knowledge That will Replace your Mental health

१२ घन्टा अघि