काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले गरेको फैसलाविरुद्ध सर्वाेच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतले भ्रष्टाचारसम्बन्धी ९ वटा मुद्दाको गरेको फैसलाप्रति चित्त नबुझेर मंगलबार सर्वाेच्च अदालतमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । एक साताअघि पनि आयोगले विशेष अदालतबाट भएका १२२ वटा भ्रष्टाचारसम्बन्धी मुद्दाको फैसलाविरुद्ध सर्वाेच्चमै पुनरावेदन गरेको जनाएको छ ।
विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वाेच्चमा
ताजा समाचार
माघ ११ गते राष्ट्रियसभाको निर्वाचन
१ घन्टा अघि
चीनको कोइला खानी दुर्घटनामा ११ जनाको मृत्यु
१ घन्टा अघि
यस्तो छ आजको मौसम
१ घन्टा अघि
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
२ घन्टा अघि