आज र भोलि प्रशिक्षण दिंदै रास्वपा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

आज र भोलि प्रशिक्षण दिंदै रास्वपा

काठमाडौं, १६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज र भोलि प्रदेशस्तरीय प्रशिक्षण दिने भएको छ । पार्टीले भदौ १६ र १७ गते मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो ।

पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी,नीति–सिद्धान्त र दृष्टिकोणमा आधारित रहेर प्रशिक्षण आयोजना गरेको पार्टीले जनाएको छ ।

रास्वपाका अनुसार सभापति रवि लामिछाने, अनिल केशरी शाहलगायतले प्रशिक्षण दिनेछन् । बाग्मतीमा पनि भदौ २२ र २३ गते प्रशिक्षण चलाइने पार्टी स्रोतले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);