कांग्रेसले संसदीय समिति सभापतिका ४ उम्मेदवारको टुंगो लगायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

कांग्रेसले संसदीय समिति सभापतिका ४ उम्मेदवारको टुंगो लगायो

काठमाडौं, १० भदौ । सत्तारुढ नेपाली कांग्रेसले संसदीय समिति सभापतिका उम्मेदवारको टुंगो लगाएको छ ।

पार्टीले राज्य व्यवस्था समितिको सभापतिमा रामहरी खतिवडा,संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा र अर्थमा सन्तोष चालिसेको नाम टुंगो लगाएको हो ।

कांग्रेसले पाएको ४ सभापतिमध्ये संस्थापन इतरले २ सभापति दाबी गरेपनि एउटामात्रै पाएको हो । सो समुहबाट जीवन परियारले मात्रै प्रतिनिधित्व गर्नेभएका छन् ।

चालिसेलाई दुवै पक्षको उम्मेदवार बनाएर कांग्रेसले सन्तुलन मिलाएको छ । ९ महिनापछि आज संसदीय नेतृत्वका लागि आज मनोनयन हुँदैछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);