अझै सुचारु भएन मुग्लिङ–काठमाडौं सडक | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

अझै सुचारु भएन मुग्लिङ–काठमाडौं सडक

मुग्लिन । मुग्लिङ–काठमाडौं सडक दुइतर्फी अवरुद्ध भएको छ ।

चितवनको नाग्दी खोला नजिकै पहिरो खसेपछि मुग्लिङ–काठमाडौं सडक दुइतर्फी अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार शुक्रबार साँझ ६ः४५ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी नै अवरूद्ध भएको हो ।

अहिले पहिरो पन्छाउने काम भइरहेको बुझिएको छ । लगातार पानी परिरहेकाले पहिरो पन्छ्याउने केहि ढिला भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);