डुवानमा परेकाहरुको सशस्त्र प्रहरीद्वारा उद्धार | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

डुवानमा परेकाहरुको सशस्त्र प्रहरीद्वारा उद्धार

काठमाडौं । अविरल बर्षाका कारण डुबानमा परेका बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका २० गायत्रीनगरस्थित सकुम्बासी बस्तीका बासिन्दाहरुलाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा सारेको छ ।

भाद्र ८ गते विहान बस्ती डुवानमा परी मानिसहरु बाहिर निस्कन नकसेको भन्ने खबर प्राप्त भएपछि सुरक्षा बेस राँझाबाट आवश्यक उद्धार सामाग्रीसहित सशस्त्र प्रहरीको टोली खटिएको थियो ।

उद्धार टोलीले सो स्थानका ४ घरपरिवारका व्यक्तिहरुलाई उद्धार गरी सुरक्षित स्थानमा सार्नुका साथै घरका सरसामानहरु समेत सुरक्षित स्थानमा सारेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);