यस्तो छ देशभरको ताजा मौसम, सतर्कता अपनाउन महाशाखाको अनुरोध | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

यस्तो छ देशभरको ताजा मौसम, सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौं । हाल देशभर आंशिक देखि सामान्य बदली भइरहेको छ ।

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य देखि पूर्णतया बदली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै, कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशक केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

लुम्बिनी प्रदेशको बाग्लुङ्ग र मधेश प्रदेशको सप्तरी जिल्ला र आसपासको क्षेत्रहरूमा भारी वर्षा भइरहेको हुँदा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);