सशस्त्र प्रहरीका १२ जना एसपी एसएसपीमा बढुवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

सशस्त्र प्रहरीका १२ जना एसपी एसएसपीमा बढुवा

काठमाडौँ, १ भदौ । एकैपटक सशस्त्र प्रहरीका १२ जना एसपी एसएसपीमा बढुवा भएका छन् । सशस्त्र प्रहरी बल नेपालले बिहीबार बढुवा हुनेको नामावली सार्वजनिक गरेको हो ।

सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा १२ जनालाई बढुवा समितिको सिफारिसबाट बढुवा गरिएको हो ।

एसएसपीमा बढुवा हुनेहरुमा राजेश उप्रेती,गंगाराम श्रेष्ठ, रविन राज कर्णजित,भरत खनिया,नेत्रबहादुर कार्की,रमेश कुमार पाण्डे,विकास घिमिरे,जहर सिंह बुढा मगर,नरेन्द्र बम, सुुर्य बहादुर सेन ओली र तेजप्रसाद पोखरेल रहेका छन् ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);