सर्वदलीय बैठक आह्वान गर्दै राष्ट्रपति पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

सर्वदलीय बैठक आह्वान गर्दै राष्ट्रपति पौडेल

काठमाडौं, १ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको अवरोध हटाउन पहल गर्ने भएका छन् । पौडेलले संसदको अवरोध हटाउने विषयमा सर्वदलीय बैठक बोलाउने तयारी गरेको बुझिएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार शनिबार वा आइतबार सर्वदलीय बैठक बोलाउने तयारी रहेको छ ।

गत शुक्रबार पौडेलले कांग्रेस सभापति शेरबहादुर देउवा,प्रधानमन्त्री पुष्पकमल दाहाल,सभाभु्ख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग सोही विषयमा छलफल गरेका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);