आठ जना डिएसपी एसपीमा बढुवा सिफारिस | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

आठ जना डिएसपी एसपीमा बढुवा सिफारिस

Nepal-police

काठमाडौं । नेपाल प्रहरीका आठ जना नायव उपरीक्षक (डीएसपी) उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको बैठकले जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सीना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित  र अर्जुन रानाभाटलाई बढुवामा सिफारिस गरेको हो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);