सन्दीपको मुद्दा न्यायाधीश खतिवडाको एकल इजलासमा | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८१, बिहीबार

सन्दीपको मुद्दा न्यायाधीश खतिवडाको एकल इजलासमा

काठमाडौं, ३२ साउन । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको मुद्दामा आजको अन्तिम सुनुवाई आज हुँदैछ । न्यायाधीश राजकुमार खतिवडाको इजलासमा मुद्दाको सुनुवाइ हुने भएको हो ।

बलात्कार आरोप लागेका लामिछाने पछिल्लो पटक विश्वकप छनोटका लागि जिम्बाबे प्रस्थान गरे यता मुद्दाले निरन्तरता पाउन सकेको थिएन ।

प्राथमिकताको क्रममा सन्दीपको मुद्दालाई आज पहिलो नम्बरमा नै राखिएको छ । आज कुनै समस्या नभएर नियमित सुनुवाइ हुनेछ । यसअघि यो पेसी चढेर सुनुवाइ स्थगित हुँदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);