एकैदिन साढे ९ सय इन्स्पेक्टर सरुवा (सूचीसहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८१, मंगलबार

एकैदिन साढे ९ सय इन्स्पेक्टर सरुवा (सूचीसहित)

काठमाडौँ, ३० साउन । एकैपटक नेपाल प्रहरीका ठुलो संख्यामा प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले आज ९ सय ५८ जना इन्स्पेक्टर सरुवा सूची प्रकाशन गरेको हो । काठमाडौँस्थित प्रहरी प्रभाग बूढानीलकण्ठमा योगराज खतिवडा सरुवा भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपामा जनार्दन घिमिरे , प्रहरी प्रभाग कपनमा नवराज सापकोटा, इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीमा अनिल पण्डितलाई सरुवा गरिएको छ ।

हेर्नुहोस् सरुवा सूची

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);